Home / Sports

Sports

भारत र अष्ट्रेलियाको वनडेमा अम्पायरले पनि लगाए हेल्मेट

६ माघ, काठमाडौं । अष्ट्रेलियाका जोन वार्ड हेलमेट लगाएर अम्पायरिङ गर्ने पहिलो अम्पायर बनेका छन् । बुधबार कानबरामा भएको भारत र अष्ट्रेलियाबीचको चौथो एकदिवसीय क्रिकेटमा उनले हेलमेट लगाएर अम्पायरिङ गरेका हुन् । खेल अघि नै उनले यसबारे जानकारी गराएका थिए । उनी छैटौं अन्तराष्ट्रिय वनडे म्याचमा अम्पायरिङ गरिरहेका छन् । ...

Read More »

सागर थापामाथि अनुशासनको कारबाही, एक खेलको प्रतिवन्ध

१५ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले थ्रीस्टारका कप्तान सागर थापामाथि अनुशासनको कारबाही गरेको छ । अनुशासन समितिको सिफारिसका आधारमा एन्फाले राष्ट्रिय कप्तान समेत रहेका थापामाथि एक खेलको प्रतिवन्ध लगाएको हो । राष्ट्रिय लिग फुटबलमा बिहीबार नेपाल आर्मीसँगको खेलका क्रममा थापाले रेफ्री श्रवण लामालाई दूव्र्यहार गरेका थिए । ...

Read More »

माउरिन्होले भने- राजीनामा दिन्नँ, बरु बर्खास्त गर

१७ असोज, काठमाडौं । यो सिजन खराव लयमा रहेको चेल्सीका प्रशिक्षक जोजे माउरिन्होले पद नछाड्ने भन्दै मन नपरे बर्खास्त गर्न चुनौती दिएका छन् । इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएको खेलमा चेल्सी साउथ हृयाम्पटनसँग ३-१ ले पराजित भएपछि माउरिन्होले भने-म प्रष्ट पार्न चाहन्छु, म छाडेर भाग्दिँन ।’ उनले अघि भने-यदि ...

Read More »

‘अनुशासनको कारबाही’ भनेकोमा पारस दुःखी

१७ असोज, काठमाडौं । आफूलाई नेपाली क्रिकेट टीमको कप्तानबाट हटाएको खबरले भन्दा अनुशासनको कारबाही भन्ने शब्दले पारस खड्कालाई दुःखी बनाएको छ । साथै उनले समाचारको खण्डन गर्दै आफू नै कप्तान भएको भन्दै नेपाल क्रिकेट संघ क्यानले दिएको पत्र समेत देखाएका छन् । केही दिन एक एक राष्ट्रिय दैनिकले पारसलाई कप्तानबाट ...

Read More »