Home / National News

National News

बिराटनगर नाका खुलाउन भारतीय भन्सार अधिकारी सहमत

१७ असोज, काठमाडौं । विराटनगरको रानी भन्सार नाकाबाट आयात-निर्यात फेरि सुरु गर्न भारतका भन्सार अधिकारीहरु सहमत भएका छन्। विराटनगरको रानी भन्सार कार्यलयका प्रमुख कृष्णबहादुर बस्नेत र भारतीय भन्सारका प्रमुखका उच्च अधिकारीबीच आइतबार भएको बैठकमा भारततर्फ भन्सार जाँचपास सहज र तीब्र बनाउने सहमति भएको हो । बस्नेतका अनुसार तेल, ग्यास, औषधि, ...

Read More »

सरकारको नेतृत्वमा एमालेको दाबी, ओली प्रधानमन्त्रीको उम्मेदवार

१७ असोज, काठमाडौं । नेकपा एमालेले सरकारको नेतृत्व दावी गर्दै पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेवार बनाएको छ । राष्ट्रपतिले सहमतीय सरकार गठनको आहृवान गरेको तेस्रो दिन एमाले संसदीय दलले ओलीलाई प्रधानमन्त्रीको उमेदवार बनाउने निर्णय गरेको हो । आइतबार विहान बसेको पार्टी संसदीय दलको बैठकले ...

Read More »

हामीलाई प्रधानमन्त्री चाहिँदैन, संविधान कार्यान्वयन होस् : प्रचण्ड

१७ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधान निर्माण गर्ने शक्तिहरुलाई फुटाउने र सहमतिको सरकार बन्न नदिने प्रयास भइरहेको बताएका छन् । एमाओवादीले नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार गरेको अन्तरक्रियामा प्रचण्डले भने-‘हिजो संविधान रोक्ने खोज्ने शक्तिहरुले अहिले संविधान त बनायौ । तर, सरकार बनाउने बेला देखाइदिन्छौं भनेका छन् ।’ ...

Read More »