Home / Local News

Local News

भारतविरुद्ध कोणसभा र मोदीको पुत्ला दहन

पोखरा, १२ असोज। भारतले अघोषित नाकबन्दी गरेपछि भारतको विरोध गर्दै पोखरामा पनि विभिन्न विरोधका कार्यक्रम भइरहेका छन्। यसै क्रममा राष्ट्रिय जनमोर्चा कास्कीले पोखरामा म·लबार कोणसभा गरेको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले भारतले गरेको गतिविधि पारवहन सन्धिविरुद्ध भएको बताए। उनले भारतको हस्तक्षेपविरुद्ध सम्पूर्ण नेपाली जनता ...

Read More »

पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्कीमा बास्तोला

पोखरा, ९ असोज।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्की शाखाको आठौं अधिवेशनले शिवराज बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको निवर्तमान अध्यक्षमा जगदिश गौतम, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद शर्मा केपी, द्वितीय उपाध्यक्षमा मोहनप्रसाद सापकोटा, सचिवमा वैकुण्ठ पौडेल, कोषाध्यक्षमा लालप्रसाद पाठक, सहसचिवमा कविन्द्र पोख्रेल तथा सदस्यमा पिताम्बर पोख्रेल, प्रकाश गिरी, मनोहरि ...

Read More »

मुटु दिवसमा टुर दि पोखरा साइकल यात्रा

पोखरा, १२ असोज। विश्व मुटु दिवसको अवसरमा पोखरामा म·लबार टुर दि पोखरा साइकल यात्रा गरिएको छ। पोखराको सभागृहबाट सुरु भएको यात्रा २८ किलोमिटर दूरी पार गरी पुनः सभागृहमा नै आइ सकिएको थियो। मुटुलाई स्वच्छ राख्ने तथा पोखरालाई साइकलमैत्री सहर बनाउने उद्देश्यले सो यात्रा आयोजना गरिएको हो। साइकल र्‍यालीमा उद्योगी, व्यवसायी, ...

Read More »