Home / Entertaintment

Entertaintment

आर्यन र नम्रताको बाल्यकाल खिच्दै सुरु भयो ‘क्लासिक’

चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेपछि एकाएक चर्चामा आएको सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले नयाँ चलचित्र ‘क्लासिक’ निर्माणको सुरुवात गरेको छ । शनिबार काठमाण्डौको चोभारबाट चलचित्रको छायांकन सुरु गरिएको हो । निर्माता तथा नायक आर्यन सिग्देल, निर्देशन दिनेश राउत लगायतले चोभारको गणेश मन्दिरमा पुजा गर्दै छायांकन सुरुवात गरेका हुन् ...

Read More »

प्रियंका र सुविन लिम्बु सम्मानित, नायिकाले जोडिन् धरानको नाता

धरान सरोकार समाज नेपालले आफ्नो साधारण सभा, पुनमिलन तथा सम्मान समारोहको अवसर पारेर नायिका पि्रयंका कार्की, पूर्व मिस नेपाल सुविन लिम्बुलाई सम्मान गरेको छ । प्रमाणपत्रको साथमा खदा ओडाएर सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालले सम्मानित गरेका थिए । सम्मानित भएपछि नायिका कार्कीले आफूहरु चाडपर्वको समयमा धरान जाने गरेको बताउँदै ...

Read More »

दसैंको गीतमा परदेशीको कथा

रामप्रसाद ढुंगेल, यूएई । नेपाली सांगीतिक क्षेत्रमा चाडपर्व विशेष गीतहरु सार्वजनिक हुने क्रम बढिरहेको छ । नेपालीहरुको महान् चाड विजयादशमी नजिकिदै गर्दा दसैं सम्बन्धी धेरै गीत सार्वजनिक भइरहेकै छन् । ती गीतहरुमा कतै परदेशका पीडा समावेश गरिएका हुन्छन् भने कतै गाउँघरका सम्झना । घरपरिवारको खुसीका लागि परदेसिन परेको र यसपटकको ...

Read More »